एजेन्सी । बेलायतमा डेल्टा भेरिएन्टको अर्को रुप विकसित भएको भन्दै सचेत रहन वैज्ञानिकहरुले सुझाव दिएका छन् । कोरानाको नयाँ विकसित रुप फैलिएका कारण बेलायत कोरोना महामारीको चेपटाबाट मुक्त हुन केही समय लाग्ने वैज्ञानिकहरुले औंल्याएका छन् । हालै विकसित भएको कोरोनाको नयाँ रुप डेल्टा भेरिएन्ट भन्दा १० प्रतिशत संक्रामक भएकाले बेलायत पुन कोरोना महामारीको चपेटामा पर्ने…