Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


‘मदन भण्डारीको हत्याको प्रमाण लुकाउन केपी ओली र विद्या भण्डारी संलग्न छन्’

झापा । नेकपा (एकीकृत समाजवादी) पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर आरोप लगाउनुभएको छ । झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि केपी ओलीको नेतृत्वमा बनेको एक सदस्यीय कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको स्मरण…