Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस्

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार २…