Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


पोखरा राइनोज ईपीएल क्रिकेटको फाइनलमा

काठमाडौं । पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टमाथि ७ विकेटको रोमाञ्चक जित निकाल्दै पोखरा फाइनलमा पुगेको हो । खेलमा १ सय २० रनको चुनौती पोखराले १८ ओभर २ बलमै ३ विकेट गुमाएर पूरा गर्‍यो । पोखराका लागि शहनले ४४ बलमा अविजित रहँदै…