Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


पाँच बुँदे सहमतिसँगै देशैभरका अस्पतालहरू आजदेखि सुचारू

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै बिहीबारदेखि अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् । सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै बिहीबारदेखि अस्पतालहरूले नियमित रूपमा आफ्नो सबै सेवा दिन शुरु गरेका हुन् । बुधबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघबीचको वार्तामा पाँच बुँदे सहमति भएको थियो । सहमतिसँगै…