काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वानमा सुनसरीको देवानगञ्ज घटना लगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक जारी रहेकाे छ। सुनसरीमा हिंसात्मक गतिविधि बढेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले बाेलाइएकाे बैठक सिंहदरबारमा जारी रहेकाे हाे । बैठकमा नेपाली काग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका महासचिव शंकर…