Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनशाय नै नभएकाे अध्यक्ष ओलीकाे दावी

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनशाय समेत नरहेको दावी गर्नुभएको छ। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे।प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने समेत उहाँले जिकिर गर्नुभयो। अध्यक्ष ओलीले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख गर्दै त्यसै गरेर एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको…