पोखरा । पोखरामा सम्पन्न भएकाे देशका महानगरपालिकाका मेयरहरुको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महानगरका लागि आवश्यक छुट्टै ऐन मागदेखि महानगरको फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप समेत सम्मेलनका सहभागीले लगाएका थिए । देशका ६ वटा महानगरपालिकाका मेयरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विद्यमान संघीय कानूनको परिमार्जनसँगै महानगरपालिकाका लागि…