Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


राप्रपाकी मधेश प्रदेश सांसद बिच्छा पदमुक्त


650
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निष्कासन गरेपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त गरेकाे छ।

मधेश प्रदेशसभाले शुक्रबार एक सूचना जारी गर्दै सांसद पदबाट हटाएको जानकारी गराएको हो। पार्टीको नीति विपरीत अनुशासन उल्लंघन गरेको भन्दै यहि मंसिर १२ गते बसेको राप्रपाको बैठकले हटाउने निर्णय गरेको थियो।

बिच्छा समानुपातिक सांसद हुनुहुन्थ्याे।