Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


प्रलोपाकाे प्रवक्तामा सन्तोष परियार


312
Shares

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रवक्ताको जिम्मेवारी सन्तोष परियारलाई दिने निर्णय गरेको छ।

काठमाडाैंमा शुक्रबार बसेको अध्यक्ष परिषदकाे बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। प्रलोपाले ओजस्वी भट्टराईलाई सह-प्रवक्ताको जिम्मेवारी दिएको छ। परियार र भट्टराई दुवै अध्यक्ष परिषदका अध्यक्ष हुन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिभावकत्वमा खुलेको यो पार्टीमा ५ जना अध्यक्ष रहेका छन्।