Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


आगामी निर्वाचनकाे सुरक्षाका लागि सेना परिचालन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषदकाे ४१ औं बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद समक्ष…