इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिका र इजरायली आक्रमणविरुद्ध जतिसुकै समय लागे पनि आफ्नो रक्षा गर्ने बताउनुभएको छ । गत फेब्रुअरी २८ तारिखमा, इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त रुपमा तेहरान र अन्य अधिकांश इरानी शहरहरूमा आक्रमण शुरु गरेका थए । यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका इजरायल र अमेरिकी आधार शिविर तथा सम्पत्तिहरूलाई लक्षित…