Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक मंगलबार बस्दैछ । बैठक मंगलबार मध्याह्न साढे १२ बजे समितिको सभा हल सिंहदरबारमा बस्ने भएकाे हाे । बैठकमा नयाँ संसद भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा शहरी विकास तथा भवन निर्माण विभागसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएकाे…