काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बुधबार बिहान देशको हिमाली आंशिक बादल लागेको र बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको हाे। त्यस्तै, बुधबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । साथै बाँकी प्रदेशका गण्डकी र कर्णाली प्रदेशका पहाडी…