Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशैभरी उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशैभरी उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्यकाे निर्वाचन गर्ने भएकाे हाे। राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। आयोगले यसअघि यहि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। त्यस्तै, मंगलबार मतदाता नामावलीमा कुनै दावी…