Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति विश्व समुदायको आक्रोश

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन गरेको आह्वानको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ। भेनेजुएलामा वासिङ्टनको सैन्य हस्तक्षेपले खनिजको धनी आर्कटिक क्षेत्र ग्रिनल्याण्डकाे बारेमा चिन्ता उत्पन्न भएपछि अन्तर्राष्ट्रिय समुदायको भनाइ आएका हुन्। एयर फोर्स वानमा संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको दृष्टिकोणले ग्रिनल्याण्ड चाहिएको बताउनुभयाे। ग्रीनल्याण्ड टापुमा दुर्लभ खनिजहरू भएकाे र ध्रुवीय…