काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, यूएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलाको तयारी अन्तिम चरणमा पुगेको छ । एक दिवसीय विश्वकप छनोटका दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको यो लिग–२ शृङ्खलामा नेपालले घरेलु मैदानमा यूएई र ओमानसँग प्रतिस्पर्धा गर्ने भएका हुन् । यहि वैशाख १२ गते शनिबार बिहान साढे ९ बजे पहिलो खेलमा नेपाल…