Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


उपभोक्ता अदालतमा मुद्दा दर्ता र फर्छ्यौटको गति सुस्त (भिडियाे रिपाेर्ट)

काठमाडाैं । शुरुवाती चरणमा चिकित्सकीय लापरबाही सम्बन्धि मुद्दाको फैसला गर्दा विवादमा तानिएको उपभोक्ता अदालतले पछिल्लो समय भने आफूलाई सुस्त बनाउने प्रयास गरेको छ। अदालतमा उपभोक्ताहरुको उपस्थिति भने त्यति देखिने गरेको छैन। जसका कारण अदालतका गतिविधिहरु सुस्त देखिएका हुन् । विभिन्न प्रकृतिका मुद्दाहरु लिएर अदालत पुग्ने उपभोक्ताहरुलाई न्याय दिलाउन अदालतले के गर्दैछ त ? सेवा र…