Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


३ दिनदेखि अवरूद्ध भएकाे विपी राजमार्ग अझै सञ्चालनमा आउन सकेन

काठमाडाैं । तीन दिनदेखि अवरुद्ध वीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । यहि वैशाख १२ गते शनिबार रोशी खोलामा आएको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाउँदा बाटो अवरुद्ध भएको हो । आइतबार दिनभरीमा करिब बनिसकेको डाइभर्सन साँझको पानीले फेरी बिगारेपछि बाटो खुलाउन ढिलाई भएको हो । राजमार्गको चिउरीबास, नार्के र चार सय बेशीमा आइतबार बनिसकेको…