Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


तत्काल नतिजा आउने गरी काम गर्न प्रहरी महानिरीक्षक कार्कीकाे निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताउनुभएकाे छ। अपराध अनुसन्धान विभागको ७० औं स्थापना दिवसका अवसरमा साेमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बाेल्दै उहाँले उहाँले यस्ताे बताउनुभएकाे हाे। सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा…