Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


विदेशी मुद्राको विनिमय दर (सूचीसहित)


351
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जस अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ एक पैसा तोकिएको हाे ।त्यस्तै, युरोपियन यूरो एकको खरिददर १ सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय ३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २ सय ४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ९३ पैसा तोकिएको बै‌कले जनाएकाे हाे ।

राष्ट्र बैंकले साेही विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएकाे हाे ।

विदेशी मुद्राको विनिमय दर: