८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानविरुद्ध पक्राउ आदेश

काठमाडौं । प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नवित्दै पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खान विरुद्ध पक्राउ आदेश जारी गरिएको छ । शनिबार राति संसदमा विश्वासको मत गुमाएका खान विरुद्ध त्यहाँको सेनाले पक्राउ आदेश जारी गरेको बताइएको छ । संसदमा मतदान अघि नै सरकारी निवास छाडेर हिंडेका खानको निवासमा आज आइतबार बिहानै छापा मारिएको थियो । पाकिस्तानी…