Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


कांग्रेसकाे संसदीय दलको बैठक भाेलि बस्ने

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बुधबारका लागि बोलाएको छ। बुधबार दिउँसो १ बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले बैठक बोलाउनुभएकाे संसदीय दलको कार्यालयले जनाएकाे हाे । बैठकमा समसामयिक राजनीति का बारेमा छलफल हुने भएकाे छ । त्यस्तै, सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुम्बासीमा उचित व्यवस्थापन बिना…