Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


एमाले अध्यक्ष ओलीले आज गुण्डुमा सुदूरपश्चिमका ११ जना सांसदसँग छलफल गर्दै

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका आफ्नाे पार्टीका सांसदहरूलाई बुधबार गुण्डुमा बोलाएर महत्वपूर्ण बैठक गर्नुहुने भएकाे छ। बुधबार बिहान ११ बजे हुने बैठकमा प्रदेशका ११ जना सांसद सहभागी हुने एमालेले जनाएकाे हाे । पछिल्लो समय संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि केही सांसदहरूले ओलीसँग भेटघाट गरेका थिए। त्यसपछि ओलीले सामूहिक छलफलमार्फत…