काठमाडाैं । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रहरीले दिनभर सोधपुछ गरेर छोडेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उहाँलाई बिहीबार दिनभर सँगै राखेर सोधपुछ गरेको हाे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशमा उहाँलाई सोधपुछ गरेर छोडिएको बुझिएको छ । त्यसअघि उहाँलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर स्वास्थ्य परीक्षण गर्न खोजेको थियो । मुद्दा…