काठमाडाैं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हात पारेकाे छ । मलेसियामा बिहीबार भएकाे खेलमा नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सकेकाे हाे । भुटानका लागि डेचेन वाङ्मोले ६०…