काठमाडाैं । चितवन भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाले हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएकाे बताउदै उहाँले समस्या दैनिक रूपमा बढेको बताउनुभयाे । हाल कारागारमा ७ सय १२ जना कैदी रहेकाे कारागार प्रशासनले जनाएकाे…