काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलाको अन्तिम खेलका निम्ति टिकटको मूल्य घटाएको छ । क्यानले सोमबार एक सूचना जारी गर्दै मंगलबार हुने नेपाल र ओमानबीचको खेलका निम्ति प्रतिटिकटको मूल्य २ सय रुपैयाँ निर्धारण गरिएको जनाएकाे हाे । टिकटको मूल्य यसअघि ४ सय रुपैयाँ थियो । लिग–२ मा…