Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


राप्रपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्ने भएको छ। बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा सदस्यहरूको बोल्ने क्रम जारी रहेपछि बैठक शुक्रबारसम्म सञ्चालन हुन लागेको हो। बिहीबारसम्म ७१ जनाले आफ्नो धारणा राखेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयाे। बैठकमा सहभागी नेताहरूले मुलुकको पार्टीको आन्तरिक जीवन, मुलुकको शासकीय स्वरुप, आगामी निर्वाचन…