Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


प्रधानमन्त्रीले हावामा मुक्का हानेर अन्तरर्राष्ट्रिय सम्बन्ध बिगार्न खोजेको : भट्टराई

काठमाडौं, असार १६ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्र केपी शर्मा ओलीले हावामा मुक्का चलाएर अन्तरर्राष्ट्रिय सम्बन्ध बिगार्न खोजेको आरोप लगाउनुभएको छ । संसीय समितिले हिजो पारित गरेको नागरिकता सम्बन्धि विधेयकको विरोधमा काठमाडौंमा आज भएको कार्यक्रममा नेता डाक्टर भट्टराईले प्रधानमन्त्री आफैं चीन, भरत र अमेरिकासँगको सम्बन्ध बिगार्न लागिपरेको टिप्पणी गर्नुभयो । उहाँले…