Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


‘नेपालमा सलहको जोखिम अझै’

नारायणी लामिछाने (इमेज) काठमाडौं, असार १७ । बालीनाली सखाप पार्ने सलह नेपालमा भुसको आगोझैं फैलिन थालेको छ । पाँच झुन्ड सलह बुधबारसम्ममा २६ जिल्लामा फैलिएको र यसले धान तथा मकैमा क्षति पुर्‍याइसकेको कृषि मन्त्रालयले जनाएको छ । अफ्रिकाबाट आयातित सलह नेपाल प्रवेश गरेको केही दिनमै २६ जिल्लामा फैलिएको छ । सलहले मकवानपुर जिल्ला र दाङको…