Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


शैक्षिक संस्था नखुलेको अवधिको कुनैपनि शुल्क नतिर्न अभिभावकलाई आह्वान

काठमाडौं, असार ८ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ‘प्याब्सन’ र ‘नेसनल प्याब्सन’ नेपालले जारी गरेको अपिलप्रति गम्भीर आपत्ति जनाएको छ । विगत तीन महिनादेखि विद्यार्थीहरु ‘लकडाउन’का कारणले घरमै सीमित भएर बसेको अवस्थामा विद्यालयहरुले यो समयको शुल्क चुक्ता गर्न अभिभावकलाई गरेको अपिल ‘हास्यास्पद’ रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले…