काठमाडौं । महाधिवेशन कार्यतालिका परिवर्तन गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान ९ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने भएको हो । कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने यसअघि नै कार्यतालिका तय गरेको थियो । तर, कोरोना संकटका कारण महाधिवेशनका लागि गत…