काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको दावी गर्नुभएको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दावी गर्नुभएको हो । आफ्ना आमा-बुबासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड…