काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलामा ६ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार तीन सय रूपैयाँमा कारोबार…