Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


वाणिज्य बैंकहरूकाे आजदेखि कार्यान्वयन हुनेगरी नयाँ ब्याजदर सार्वजनिक (सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरूले शुक्रबारदेखि कार्यान्वयन हुनेगरी साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्यांक अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि रोकिएको छैन। गत असार महिनाको तुलनामा साउनमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको हाे। साउन महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये केही बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन्। सबै…