Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


नेकपामा खिचातानी

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, असार ११ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार सुरु भएको स्थायी कमिटी बैठकमा एजेन्डा तोकिएपछि अध्यक्षद्वयबीच आरोप–प्रतिआरोप हुँदा शुक्रबार (भोलि) बस्ने बैठक आ–आफ्नो पक्षमा पार्न नेताहरुबीच दौडधुप सुरु भएको छ । पार्टीबाटै असहयोग भएको गुनासो गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली अबको बैठकलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहनुभएको छ भने…