Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


नेकपा स्थायी कमिटी बैठक मंगलबार बस्ने गरी स्थगित

काठमाडौं, असार १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी मंगलबार पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि जारी बैठकमा भारतसँगको सीमा विवादका विषयमा छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । शनिबार सीमा विवादका विषयमा २१ जना स्थायी कमिटी सदस्यहरुले धारणा राखेका थिए । राष्ट्रिय…