प्रदीप पौडेलपोखरा । नेपाल कम्युष्टि पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शासन प्रणाली असफल भएको बताउनुभएको छ । बुधबार पोखरामा भएको पार्टीनिकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेल उद्घाटन गर्दै महासचिव विप्लवले अहिलेको शासन प्रणाली असफल भएको भन्दै जनमत संग्रहमा जानुको विकल्प नभएको बताउनुभयो । महासचिव विप्लवले अमेरिकी सहयोग परियोजना (एमसीसी) सरकार र नेपाली जनताको हित…