काठमाडौं । राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक २०७८’ पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको विरोधकाबीच बिहीबार बसेको राष्ट्रियसभा बैठकले ‘विनियोजन विधेयक २०७८’ पारित गरेको हो । मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीकै बीच विनियोजन विधेयक छलफलका लागि टेबुल गरिएको थियो ।प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको विनियोजन विधेयक पुनः प्रतिनिधिसभामा ल्याई पास गराएर…