काठमाडौं । आज असार १४ गते । नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको जन्मजयन्ती । नेपालको कम्युनिष्ट आन्दोलनमा भण्डारीको योगादन र उहाँले प्रतिपादन गरको मौलिक सिद्धान्तबारे आज विविध कार्यक्रम गरिदैछ । बिक्रम संवत २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका भण्डारीलाई नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका नवीन विचारक एवं सिद्धान्तकार मानिन्छ । उहाँले…