आमाबुबा बने प्रियंका र आयुष्मान, छाेरीकाे नाम ‘आयन्का’ « Image Khabar


आमाबुबा बने प्रियंका र आयुष्मान, छाेरीकाे नाम ‘आयन्का’


Border circle
Imagekhabar

काठमाडौं । नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई पुत्री लाभ भएको छ । बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

सामाजिक संजालमार्फत प्रियंका र उनका पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गरेकी हुन् । उनीहरूले छोरीको नाम ‘आयन्का’ कार्की जोशी नामाकरण गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्