Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


राष्ट्रसंघको महासभामा जुत्ता हिर्काउने ख्रुश्चेभलाई बीपी कोइरालाले यसरी दिए मुखभरीको जवाफ

काठमाडौं, असार ११ । संयुक्त राष्ट्रसंघको साधारणसभामा जुत्ता मिल्काउने तत्कालीन सोभियत संघका मन्त्रिपरिषद अध्यक्ष निकिता ख्रुश्चेभलाई सोही महासभामा भाग लिइरहनुभएका नेपालका प्रधानमन्त्री बीपी कोइरालाले मुखभरीको जवाफ दिनुभएको प्रसंगसहित सन्तोष खडेरीले बीपी र ख्रुश्चेभका एक तस्वीर साझा गर्नुभएको छ । घटना सन् १९६० सेप्टेम्बरको थियो । थप खडेरीको सामाजिक सञ्जाल फेसबुकबाट (भाषिक सम्पादनसहित)। नेपालका प्रधानमन्त्री बीपी…