काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको भूमिका शंस्कास्पद र प्रश्नवाचक रहेको बताउनुभएको छ । बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा बोल्दै यादवले देउवलाई आह्वानमुताविक प्रक्रिया पुर्याएर दावी पेश गर्दा पनि नियुक्ति नगर्नुले राष्ट्रपतिको भूमिका शंस्कास्पद र प्रश्नवाचक रहेको बताउनुभयो । यादवले राष्ट्रपतिले ओलीबाहेक अरुलाई प्रधानमन्त्री देख्दै नसक्ने व्यवहार देखाएको आरोप लगाउनुभयो…