काठमाडौं । सरकारले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । जिल्ला अनुसार विभिन्न उमेर समुह तोकेर खोप लगाउने तयारी पूरा भएको छ । आजदेखि १४ गतेसम्म खोपको पहिलो मात्रा लगाउन लागिएको हो । विभिन्न समयमा पहिलो डोज लगाएर दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई पनि आजैदेखि खोप लगाइने छ । स्वास्थ्य मन्त्रालयले खोप…