Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


यमनको हुथी समूहद्वारा ९ जनालाई मृत्युदण्ड, साउदीका राजकुमार र अमेरिकी पूर्व राष्ट्रपतिलाई मृत्युदण्डकाे सजायँ सुनाइयाे

एजेन्सी । यमनको हुथी समूहले आफ्ना सर्वोच्च नेताको हत्यामा संलग्न ९ जनालाई मृत्युदण्ड दिएको छ । तीन बर्ष पहिले हुथी ससूहका सर्वोच्च राजनीतिक परिषद्का प्रमुख सालेह अल–सामदको हत्या प्रकरणमा संलग्न ९ जनालाई मृत्यु दण्ड दिईएको हो । राजधानी सानाको एक चोकमा गोली प्रहार गरी उनीहरुलाई मृत्युदण्ड दिइएको हो । हुथी समूहको एक अदालतले दोषी ठहर…