एजेन्सी । अमेरिकी रियल स्टेट ब्यबसायी तथा करोडपती रोवर्ट डस्र्टले आप्mना घनिष्ठ मित्रको हत्या गरेको प्रमाणित भएको छ ।
डस्र्टले आप्mना मित्र सुसान बर्मनको टाउकोमा गोली हानी हत्या गरेको प्रमाणित भएको हो । आप्mनी पत्नी बेपत्ता भएको विषयमा बर्मनले प्रहरीलाई जानकारी गराउने डरले उनको हत्या गरेको स्वीकारेका छन् ।
टाउकोमा गोली लागेको अवस्थामा बर्मनको शव बर्मनकै निबासमा फेला परेपछी अनुसन्धान थालिएको थियो ।
सोही क्रममा डस्र्टलाई हत्याको अभियोगमा अमेरिकाको न्यु ओर्लियन्सबाट पक्राउ गरिएको थियो ।
अपराध सम्बन्धि लेखक बर्मन डस्र्टका प्रवक्ता रहेका थिए । डस्र्ट अमेरिकी करोडपतिको सुचीमा परेका ब्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस्