Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, १ अर्ब ३३ लाखको बिगो दावी

काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोग, २०७१ का सदस्यसमेत रहनुभएका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । तीनजनाबाट बिगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५…