Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


शुक्रबार एक हजार नेपाली स्वदेश फर्किए, बाकसमा आए १६ शव

काठमाडौं, असार १२ । शुक्रबार विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् । यसका साथै नेपाली लिएर आएको जहाजले १६ मृत नेपालीको शव पनि ल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मलेसियाको क्वालालम्पुरबाट सबैभन्दा धेरै नेपाली आएका हुन भने १५ वटा शव पनि ल्याइयो । मलेसियाको क्लालालम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड विमानमा १४…