Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


बागलुङ कांग्रेसको पाँच पालिकामा नेतृत्व चयन

डम्मर बुढा मगर, बागलुङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट बागलुङका पाँच पालिकामा नेतृत्व चयन गरिएको छ । अन्य ५ पालिकामा भने आइतबार हुने छ । जिल्लाको निसीखोला गाउँपालिका, तमानखोला गाउँपालका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालका र ढोरपाटन नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने ढोरपाटन नगरपालिकामा निर्वाचन मार्फत नेतृत्व चयन भएको छ । सबै…